गृह · शब्दकोश

हुङ्कार

[ना.]

१. कुनै व्यक्तिलाई हप्काउन वा तर्साउन गरिने 'हुँ' आवाज; हप्की गर्ने शब्द।

२. घमन्डसाथ चिच्याउने काम; गर्जन।

३. धनुको आवाज; टङ्कार।

४. हाँक; ललकार।

⟵ फेरि सूचीमा जानुहोस्