गृह · शब्दकोश

टङ्कार

[ना.]

१. टक्कर; दाँजो; बराबरी।

२. तामा, काँस आदिका भाँडा एकअर्कामा ठोकिँदा आउने शब्द।

३. धनुको ताँदो खैँचेर छोड्दा निस्कने आवाज; टङटङ।

४. प्रख्यात हुने कार्य; प्रसिद्धि।

⟵ फेरि सूचीमा जानुहोस्