हुँदि

[नायो.]

१. गरेमा।

२. भयो भने; भएमा; हुँदा।

३. तिर; तर्फ

४. यताउति; वरपर

५. शब्दको पछाडि आएर सर्त वा सङ्केत बुझाउने शब्द