१. कुनै प्रिय वस्तु वा व्यक्तिको प्राप्तिका निम्ति हत्ते हाल्ने गरी; प्रेममा नराम्रोसँग फस्ने चालले।
२. प्राण जाने गरी; मर्ने चालले।