गृह · शब्दकोश

हल्लनटट्टु

[वि.]

१. केही नभएको, ज्यादै गरिब मानिस।

२. काम न काजसँग यताउति चहार्ने; हल्लनदास।

३. भएभरको सम्पत्ति सिद्ध्याएको; टाट उल्टेको; हरिकङ्गाल।

४. मरन्च्याँसे; ख्याउटे; ज्यादै दुब्लो।

५. रोजगारविहीन।

⟵ फेरि सूचीमा जानुहोस्