गृह · शब्दकोश

ख्याउटे

[वि.]

ख्याउटो।

[वि.]

१. डुङ्गा खियाएर यात्रुलाई नदी तराउने; राजी वा माझीको पेसा गर्ने।

२. परिपक्व तर होचो, दुब्लो र पुड्को। स्त्री. ख्याउटी।

⟵ फेरि सूचीमा जानुहोस्