गृह · शब्दकोश

साबेल

[ना.]

माटो, ढुङ्गा आदि उठाउने, पन्छाउने वा फ्याँक्ने, कोदालीको जस्तो पातो र लामो, सोझो बिँड भएको औजार वा हाते ज्यावल।

⟵ फेरि सूचीमा जानुहोस्