गृह · शब्दकोश

हँस्यौली

[ना.]

१. गफ हाँकेर आकाशपाताल जोड्ने काम; ठट्टा; दिल्लगी।

२. सानो हास्य अभिनय; प्रहसन।

३. हाँसो उठाउने खालको ठट्यौलो कुराकानी।

⟵ फेरि सूचीमा जानुहोस्