गृह · शब्दकोश

आकाशपाताल

[ना.]

१. आकाश र पाताल।

२. ज्यादै ठुलो भिन्नता, असङ्गत स्थिति, छेउ न टुप्पो। ऊ आकाश पातालको कुरा हाँक्छ।

⟵ फेरि सूचीमा जानुहोस्