गृह · शब्दकोश

स्वाभिमान

[ना.]

१. आफ्नो देश, जाति, संस्कृति आदिको अभिमान।

२. आफ्नो योग्यता वा प्रतिष्ठामा गौरव; त्यसप्रतिको गरिमा; आत्मगौरव।

⟵ फेरि सूचीमा जानुहोस्