गृह · शब्दकोश

गरिमा

[ना.]

१. अष्टसिद्धिमध्ये इच्छाअनुसार शरीरको वजन बढाउन सकिने एक सिद्धि।

२. गह्रौँपना; गुरुता; गुरुत्व।

३. महत्त्व; गौरव।

⟵ फेरि सूचीमा जानुहोस्