गृह · शब्दकोश

स्वाधिष्ठान

[ना.]

१. विज्ञानका अनुसार यौवन र शरीरमा प्रजननशक्ति उत्पन्न तथा विकसित हुने ग्रन्थिहरूको केन्द्र।

२. हठयोगका अनुसार शरीरका छ वटा चक्रमध्ये लिङ्गको मूलमा रहने भनी मानिएको एक चक्र।

⟵ फेरि सूचीमा जानुहोस्