गृह · शब्दकोश

स्पर्धा

[ना.]

१. अरूको दँजाइमा पुग्ने इच्छा।

२. परस्परमा एकले अर्कालाई जित्नका निम्ति गरिने होड वा प्रयास; प्रतियोगिता; होडबाजी।

३. सेखी; घमन्ड।

४. हाँक; चुनौती।

⟵ फेरि सूचीमा जानुहोस्