गृह · शब्दकोश
१. पाल्तु पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्याइने सुक्खा पातपत्कर आदि।
२. बिछ्याइने काममा प्रयोग हुने एक जातको उन्युँ; सोत्रे उन्युँ।
३. जथाभावी छरिएको।
४. बिरामी भई पसारो परेको; लम्पसार परेको।
⟵ फेरि सूचीमा जानुहोस्