गृह · शब्दकोश

सोत्रे

[ना.]

१. मौरोभन्दा केही साना बोट र अलि फुस्रा पात हुने एक झार।

२. रुघामर्कीको रोग।

⟵ फेरि सूचीमा जानुहोस्