गृह · शब्दकोश

लम्पसार

[वि.]

१. लमतन्न।

२. लामो भएर भुइँमा पसारिने काम।

३. हातगोडा पसारेर सुतेको; भुइँमा फैलेर पल्टेको।

⟵ फेरि सूचीमा जानुहोस्