गृह · शब्दकोश

पसारो

[वि.]

१. जताततै छरिने वा अलपत्र भएर फिँजिने, फैलने काम; छिरलो; छरस्ट; छरपस्ट।

२. बिटुङ्गोसित रहेको; पाँजिएको (मालताल, मानिस आदि)।

⟵ फेरि सूचीमा जानुहोस्