गृह · शब्दकोश

सेरा

[ना.]

स्याल।

[ना.]

१. ठुलो खेत।

२. राजा, रजौटाहरूले आफैँ रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती।

३. सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन।

[वि.]

धनको जगरसेठ; ठुलो धनी।

⟵ फेरि सूचीमा जानुहोस्