गृह · शब्दकोश

सुलुक्क

[क्रिवि.]

१. चिप्लो नरम पदार्थ दाँतले नचपाईकन एकै खेपमा निल्ने गरी; सलक्क; सुलुत्त।

२. छरितो र लाम्चिलो छाँट परेको चालमा।

⟵ फेरि सूचीमा जानुहोस्