कजाउनु

[प्रेक्रि.]

१. काममा लगाउनु; लदाउनु

२. हैकममा ल्याउनु; अधीनमा पार्नु