गृह · शब्दकोश

सुकुमेल

[ना.]

सेतो खालको सानो अलैँचीजस्तो फल फल्ने एक जातको बोट वा आयुर्वेदका अनुसार शिर, हृदय र मूत्राशयको रोगलाई हित गर्ने त्यसैको फल; सानो अलैँची।

⟵ फेरि सूचीमा जानुहोस्