अलैँची

[ना.]

१. त्यसको फल; एला

२. सुकुमेलजस्तो आकार तर भटमासे रङको केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने; पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट