सिरिङ्ङ

[क्रिवि.]

१. ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी

२. दाँतमा ढुङ्गा वा चिसोतातो वस्तु लाग्दा पीडा हुने चालले।