गृह · शब्दकोश
भात, रोटी, ढिँडो, चिउरा आदिलाई स्वादिलो बनाउन साथमा खाइने तिहुन, तरकारी, अचार, चटनी आदि खानेकुरो।
⟵ फेरि सूचीमा जानुहोस्