चटनी

[ना.]

खानाका साथ चाटिने अमिलो, पिरो वा तिखो स्वाद भएको खाद्यवस्तु; अचार; सितन; चास्सचुस्स; साँधनी।