गृह · शब्दकोश

सिट्ठी

[वि.]

१. उखु, नास्पाती, पान आदिको रस चुसिएको छोक्रा।

२. ज्यादै ठन्डी; ठिही।

३. डढेको तमाखु; तमाखुको गोल; सिठुवा।

४. बलेर वा डढेर गोल बनेको अंश।

५. दुब्लो; सिट्ठो।

⟵ फेरि सूचीमा जानुहोस्