गृह · शब्दकोश
१. गाईवस्तुले छानेर खाएपछि बाँकी बचेको घाँस।
२. तमाखु खाएपछि आगोले डढेर बचेको कालो अवशेष; तमाखुको गोल।
⟵ फेरि सूचीमा जानुहोस्