गृह · शब्दकोश

रुपी

[ना.]

कलेजी भुइँमा सेता धर्के टिका हुने, पहेँलो चुच्चो भएको, नुहाएर कोरीबाटी गरेझैँ देखिने एक जातको चरो; सारौँ; सारिकापक्षी; सारुङ; डाङ्ग्रे।

⟵ फेरि सूचीमा जानुहोस्