व्यावसायिक

[वि.]

१. कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी।

२. विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि)।