गृह · शब्दकोश

क्षार

[वि.]

१. खार; भस्म; खरानी।

२. दाहक, जारक आदि औषधी वा खनिजहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन।

३. नुनिलो पदार्थ।

४. सुहाग।

५. सोडा।

६. चर्को; नुनिलो।

७. नुन भएको (समुद्र)।

⟵ फेरि सूचीमा जानुहोस्