साजी

[ना.]

अतिथिलाई सत्कारका लागि सुपाडी; बिडी, सोप आदि राखिने किस्ती

[वि.]

१. भर्खर टिपेको; नओइलाएको; ताजा; आलो; साजा (सागपात आदि)।

२. भर्खर तयार भएको; बासी नभएको (खानेकुरा)।

[ना.]

खरानी; छारो