गृह · शब्दकोश

किस्ती

[ना.]

१. एक प्रकारको डुङ्गा।

२. सजाइने वा उपहार दिइने चिज राखिने बिटवाल, चारपाटे वा गोलाकार काठ वा धातुको भाँडो।

३. सोझो मात्र चल्ने बुद्धिचालको गोटी।

⟵ फेरि सूचीमा जानुहोस्