गृह · शब्दकोश

छारो

[ना.]

१. खरानी।

२. माटो आदिको धुलो; उड्दै रहेको मसिनो कसिङ्गर।

⟵ फेरि सूचीमा जानुहोस्