देखीजान्ने

[वि.]

कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जान्ने; चस्मदिद (साक्षी)।