गृह · शब्दकोश

गवाह

[ना.]

१. कुनै घटना जान्ने वा देख्ने व्यक्ति।

२. कुनै विवादमा अड्डासमक्ष आफूले जानेबुझेको कुरा बताएर प्रमाण दिने व्यक्ति; साक्षी।

⟵ फेरि सूचीमा जानुहोस्