गृह · शब्दकोश

साँप्रो

[ना.]

१. खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो।

२. मानिसको तिघ्रो (गाली वा निन्दाका अर्थमा)।

[ना.]

सब्जी खान हुने पिँडालुको डाँक्लो; कर्कलाको डाँक्लो।

⟵ फेरि सूचीमा जानुहोस्