सहभागी

[वि.]

१. त्यस्तो व्यक्ति

२. अरूसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने।

३. कुनै कामको लाभहानिमा समान भागीदार हुने