गृह · शब्दकोश

सवालजवाफ

[ना.]

१. घर, कोठा आदिका झ्यालढोका एकसँग अर्को मिल्ने गरी जोडा मिलाएर राख्ने वा हाल्ने काम।

२. तर्कवितर्क; वादविवाद; बहस।

३. सवाल र जवाफ; प्रश्नोत्तर।

⟵ फेरि सूचीमा जानुहोस्