गृह · शब्दकोश

सम्मोह

[ना.]

१. अज्ञान।

२. आत्तिने काम; अत्याइ; अत्यास।

३. के गर्ने, के नगर्ने भन्ने कुराको ज्ञान नभएको अवस्था; अज्ञान अवस्था।

४. रोग, भय, शोक आदिबाट निश्चेष्ट भएको अवस्था; मूर्च्छा; बेहोसी।

५. वशीकरण।

⟵ फेरि सूचीमा जानुहोस्