अत्याइ

[ना.]

१. अत्याउने काम वा प्रक्रिया

२. आत्तिने काम वा प्रक्रिया; अत्त्याइ