समुद्रमन्थन
[ना.]
१. देवता र दानव मिलेर एकसाथ समुद्रको मन्थन गरेको र त्यसबाट लक्ष्मी, ऐरावत आदि चौध रत्न प्राप्त भएको एक पौराणिक प्रसङ्ग।