गृह · शब्दकोश

वियोग

[ना.]

१. अलगिने वा छुट्‌टिने काम; अलग्ग्याइ; बेग्ल्याइ।

२. इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड।

३. एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम; घटाउ।

४. फरक; अन्तर।

५. बिछोडको वेदना; विरह।

⟵ फेरि सूचीमा जानुहोस्