गृह · शब्दकोश
१. दुनोटमा कुनै अङ्कको सातगुना बुझाउँदा भनिने शब्द (पाँच साता पैँतिस, छ साता बयालिस आदि); साताङ।
२. सात दिनको समूह; सात दिनको समय; सप्ताह; हप्ता।
⟵ फेरि सूचीमा जानुहोस्