गृह · शब्दकोश
१. अठार महापुराणमध्ये विशेषतः कृष्णका कथाहरूको वर्णन गरिएको एक प्रसिद्ध महापुराण।
२. भगवत् अर्थात् विष्णुसम्बन्धी।
३. भगवद्भक्त; विष्णुको भक्त।
⟵ फेरि सूचीमा जानुहोस्