गृह · शब्दकोश

सनेस

[ना.]

कोसेली; आफन्त भेट्न जाँदा लगिने उपहार; सौगात।

[ना.]

१. एउटा कुरो भनेझैँ गरी अर्को कुरो जनाउने काम; छनक; सुइँको।

२. कोसेली; उपहार।

३. छोटकरी समाचार; सन्देश।

⟵ फेरि सूचीमा जानुहोस्