सुइँको

[ना.]

१. गुप्त खबर; सुराक; सूत्र

२. भित्री हल्ला; घुइरो