गृह · शब्दकोश

छनक

[ना.]

१. आशय; इसारा; सङ्केत; आभास; भान।

२. एक जनालाई भनेझैँ पारेर अर्कालाई छेड हान्ने काम; घोचपेच; छेडछाड; व्यङ्ग्योक्ति।

⟵ फेरि सूचीमा जानुहोस्