गृह · शब्दकोश

सद्गत

[ना.]

१. उत्तम गति; मोक्ष; मुक्ति।

२. तीर्थस्थलमा भएको मरण।

३. मृतकको सद्गति वा मुक्तिका निमित्त लास जलाउने, काजक्रिया गर्ने आदि काम; दाहसंस्कार; अन्त्येष्टि क्रिया।

⟵ फेरि सूचीमा जानुहोस्