सत्तरी

[वि.]

१. दलिनहरू अड्याउन घरको गारामा वारपार राखिने काठ, फलाम आदिको निदाल; लामो, ठुलोमोटो काठ

२. धेरै ठुलो; बडेमाको

[वि.]

१. उनन्सत्तरीपछिको गन्ती; ७० अङ्क

२. साठी र दश जोड्दा हुने सङ्ख्याको।