गृह · शब्दकोश

सतुवा

[ना.]

सातु; सत्तु।

[ना.]

भेट्नो भएका फूल फुल्ने र फूलका बिचमा पहेँलो हरियो हुने एक जातको बोट वा बुटी।

[ना.]

सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्